Advertisement
अनेसास जर्मनीको आयोजना तथा नेपाली रुट्स e.v.को सहकार्यमा म्युनिखमा नेपाली भाषा, साहित्य र सिर्जनालाई केन्द्रमा राखेर आत्मीय साहित्यिक भेटघाट आयोजना हुँदैछ।? मिति: १ अगस्ट २०२६, शनिबार
⏰ समय: दिउँसो १२:००–४:३० बजे
? स्थान: म्युनिख, जर्मनी
सहभागिता शुल्क: १५ युरो
दर्ता गर्न: https://luma.com/cikyb1mm
कार्यक्रमका प्रमुख आकर्षणहरू:
• भानुजयन्ती विशेष साहित्यिक संवाद
• “प्रवासमा नेपाली भाषा र साहित्य” विषयक प्यानल छलफल
• कविता, गजल तथा मुक्तक वाचन
• सांगीतिक प्रस्तुति
• साहित्यिक हाजिरीजवाफ
• Networking Café
• “साहित्य चौतारी” खुला संवाद
तपाईं कविता, गजल, मुक्तक वा अन्य साहित्यिक सिर्जना वाचन गर्न तथा आफूलाई मन परेको पुस्तक वा साहित्यिक अनुभवबारे बोल्न पनि सक्नुहुनेछ।
साहित्यकार, पाठक, स्रष्टा तथा नेपाली भाषा–साहित्यप्रेमी सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा छ।
आयोजक: अनेसास जर्मनी
सहकार्य: नेपाली रुट्स e.v.
Advertisement
Event venue
schwanthalerstraße 80, 80336 Munich, Schwanthalerstraße 80, 80336 München, Deutschland, Munich, Germany
Tickets
Discover more events by tag
Literary-art in MunichPoetry in MunichLanguage in MunichPerforming-arts in MunichWriting in MunichFestivals in MunichBooks in Munich