Advertisement
गोरखा भ्रमणका क्रममा स्थानीय जनतासँग खुला संवाद गर्दै गृहमन्त्री सुदन गुरुङज्यू।गोरखा भ्रमणका क्रममा स्थानीय दिदीबहिनी, दाजुभाइ तथा आमाबुवाहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने क्रममा गृहमन्त्री माननीय सुदन गुरुङज्यूले आत्मीयतापूर्वक भन्नुभयो,
“मेरा प्यारा दिदीबहिनीहरू, दाजुभाइहरू तथा आमाबुवाहरू, तपाईंहरूका केही प्रश्न, जिज्ञासा वा गुनासा छन् भने मलाई निःसंकोच सोध्नुहोस्।”
सोही क्रममा एक स्थानीय युवाले राख्नुभएका विभिन्न प्रश्न, जिज्ञासा तथा सवालहरूको जवाफसमेत गृहमन्त्रीज्यूले दिनुभएको थियो।
जनताका कुरा प्रत्यक्ष रूपमा सुन्ने, उनीहरूका समस्या र गुनासा बुझ्ने तथा उठेका सवालहरूमा स्पष्ट जवाफ दिने उहाँको यस संवादले जनतासँगको प्रत्यक्ष सम्बन्ध, पारदर्शिता र उत्तरदायी नेतृत्वको महत्त्वलाई झल्काएको छ।
जनताको आवाज सुन्ने, जनताका प्रश्नको जवाफ दिने र जनताकै बीचमा रहेर काम गर्ने संस्कार नै सुशासनको आधार हो। �
जय देश! जय नेपाल! �
#HOMNepal #HomeMinistryNepal #SudanGurung #GorkhaVisit #PublicDialogue #PublicInteraction #PeopleFirst #GoodGovernance #Accountability #ResponsibleLeadership #NepalGovernment #Nepal
Advertisement
Event venue
Kathmandu, Kathmandu, Nepal
Tickets