#StayHappening
Wed, 04 Nov, 2026 at 07:45 pm UTC+05:45

Share to help

  • Balaju, Nepal · Kathmandu
Narjali KETO Publisher / Host Narjali KETO
Share
Share to help
Advertisement
🚨 हराएको व्यक्तिको खोजी गरिदिनुहुन हार्दिक अनुरोध! 🚨
नाम: ऋषिराम खनाल
उमेर: ५० वर्ष
हुलिया: गहुँगोरो वर्ण, हुनुहुन्छ। हातमा समस्या भएका कारण हिँड्दा हात ब्यागभित्र राखेर हिँड्ने गर्नुहुन्छ।
घरबाट निस्किएको समय: सोमबार दिउँसो करिब १२:३० बजे।
घरबाट निस्किनुभएका ऋषिराम खनाल हालसम्म पनि परिवारको सम्पर्कमा आउनुभएको छैन। परिवार उहाँको खोजीमा चिन्तित रहेको छ।
कहीँ कतै देख्नुभएमा वा उहाँबारे कुनै जानकारी प्राप्त गर्नुभएमा कृपया तलका सम्पर्क नम्बरमा तुरुन्त खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
📞 सम्पर्क नम्बरहरू:
* 9843945475
* 9841606605
* 9841089215
🙏 यो सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याउन शेयर गरिदिनुहोला। तपाईंको एउटा शेयरले उहाँलाई परिवारसँग पुनर्मिलन गराउन ठूलो सहयोग पुग्न सक्छ।
धन्यवाद!
#follower
Advertisement

Event venue

Balaju, Nepal, Kathmandu, Nepal

Tickets
Concerts, fests, parties, meetups — all the happenings, one place.

Discover more events by tag

Ask AI if this event suits you

Keep the plans coming

More events in Kathmandu

tihar

Wed, 04 Nov at 07:45 pm Balaju, Nepal

welcome

Wed, 04 Nov at 07:45 pm Balaju, Nepal

tihar

Wed, 04 Nov at 08:45 pm Kathmandu chandragiri, Kathmandu, Nepal

rupesh11

Thu, 05 Nov at 03:45 am Balaju, Nepal

Kathmandu is happening.

See everything else that’s on — concerts, markets, comedy and more.