#StayHappening
Wed, 04 Nov, 2026 at 07:45 am UTC+05:45

हर्क साम्पाङ

  • Balaju, Nepal · Kathmandu
Buddha Raj Limbu Publisher / Host Buddha Raj Limbu
Share
\u0939\u0930\u094d\u0915 \u0938\u093e\u092e\u094d\u092a\u093e\u0919
Advertisement
को होला त्यो महापुरुष जसले चेतना को बिउ छर्दैछ
व्यथिति विसंगतिले गिजलिएको समाजमा चेतनाको ज्ञान भर्दैछ।
को होला हामीले बिर्सेको प्रकृति संस्कृति प्रविधिलाई सम्झाइदियो
कति प्रायलाई थाहा छैन होला पौराणिक प्रविधिहरू अब्बल थियो।
हेलो ,कुट्टो ,कोदालो ,लोटाहरू बनाउने घरेलु पौराणिक प्रविधि हरू थियो
पौराणिक प्रविधिलाई बिर्सेर आधुनिक प्रविधिको कारण बिग्रिएको नेपालीको सोच बदली दियो।
जसको कारण देशमा परिवर्तन गर्न सक्ने आट क्षमता हिम्मत को तरङ्ग मनमा भएको छ।
को होला त त्यो मानिस जसको कारण भ्रष्ट र दलाली को पनि सात्तो पुत्लो गएको छ।
को होला त शान्त समृद्धि दूरदर्शी र मनमा नेपाली पन्छ
जसले यो पृथ्वी रहेसम्म नेपाल देश रहनुपर्छ पनि भन्छ।
जसले आफ्नो नहेरी गरिब दुखीको लागि दुःख र कष्ट गर्छ
थाक्दैन उँ निडर साहसी भन्छ सामाजिक विकासमा अग्रसर हुनैपर्छ।
मेची देखि महाकाली हिमालदेखि तराई गर्मी
फाँट भन्दैन उँ जहाँ पनि श्रमदान गर्न पुग्छ।
को होला त्यो मानिस उकालो ओरालो नभनी भारी
बोकिरहन्छ अनि उसका ओठहरू सुक्छ।
छैन पानीको धारा कतै पनि त्यो ढुङ्गे
पाखा पखेरामा गन्तव्यसम्म उ जुटछ।
ओठ सुकेर खस्रो भइसक्यो थाक्यो होला उँ
उसको शरीर बाट पसिनाको मूल फुट्छ
भुलुङ्गे पुल बनाउँछ उसले ढुङ्गा
कुटीकुटी तर पनि ऊ कहिले झुक्दैन
टाढा छ ऊसको बस्ने घर पनि आफैंले
बनाएको पुलमा कहिले चढ्न उँ पुग्दैन ।

ढुङ्गा बोक्छ माटो खन्छ थाक्दैन उँ
बिचरा दुख्यो होला उसको कति शरीरका पाता
परै बाट हेर्नु धुस्रो र फुस्रो भई आउँछ
पसिनासरी देखिन्छ उनी हुन् श्रमदाता ।
को होला त त्यो मान्छे? व्यथिति र विसंगतिको बारेमा धेरै आवाज उठाउछ आनि कुराहरु गर्छ
दैविक आचरण भएका गरिब निमुखाको सहारा बन्ने त्यो महान व्यक्ति हर्क साम्पाङ नै हुनुपर्छ।
Advertisement

Event venue

Balaju, Nepal, Kathmandu, Nepal

Tickets
Concerts, fests, parties, meetups — all the happenings, one place.

Discover more events by tag

Ask AI if this event suits you

Keep the plans coming

More events in Kathmandu

tihar

Wed, 04 Nov at 07:45 pm Balaju, Nepal

welcome

Wed, 04 Nov at 07:45 pm Balaju, Nepal

tihar

Wed, 04 Nov at 08:45 pm Kathmandu chandragiri, Kathmandu, Nepal

rupesh11

Thu, 05 Nov at 03:45 am Balaju, Nepal

Kathmandu is happening.

See everything else that’s on — concerts, markets, comedy and more.