#StayHappening
Sat Nov 07 2026 at 05:00 pm to 09:00 pm UTC-07:00

देउसी-भैलो कार्यक्रम

  • 4001 W 76th Ave, Westminster, CO 80030-4785, United States · Westminster
Nepali Ghar Publisher / Host Nepali Ghar
Share
\u0926\u0947\u0909\u0938\u0940-\u092d\u0948\u0932\u094b \u0915\u093e\u0930\u094d\u092f\u0915\u094d\u0930\u092e
Advertisement
हरेक वर्ष झैँ हाम्रो मौलिक सांस्कृतिक पर्व तिहार (दीपावली) को पावन अवसरमा नेपाली घरको आयोजनामा धूमधामका साथ देउसी-भैलो कार्यक्रम आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछौं।
नेपाली घरले गर्दै आएको सम्पूर्ण सामाजिक तथा सांस्कृतिक अभियानमा यहाँबाट निरन्तर प्राप्त हुँदै आएको अमूल्य नैतिक, भौतिक तथा आर्थिक सहयोगप्रति हामी सधैँ कृतज्ञ छौं।
हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्य ले आयोजना गरिएको यस देउसी-भैलो कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।यहाँको उपस्थितिले कार्यक्रमको शोभा बढाउनुका साथै हामी सवैमा थप उत्साह, हौसला र प्रेरणा मिल्ने विश्वास लिएका छौं।
हामी सबै मिलेर हाम्रो कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै देउसी-भैलोको रमाइलोमा सहभागी हुनुहुन अनुरोध गर्दछौँ।
Advertisement

Event venue

4001 W 76th Ave, Westminster, CO 80030-4785, United States

Tickets
Concerts, fests, parties, meetups — all the happenings, one place.

Discover more events by tag

Ask AI if this event suits you

Keep the plans coming

More events in Westminster

Westminster is happening.

See everything else that’s on — concerts, markets, comedy and more.