Advertisement
नर्सरी व्यवसायी संघद्वारा आयोजित Tihar Flora Expo 2083, यही कार्तिक १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ।हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यस Expo मा तपाईंले स्वदेशी तथा विभिन्न अन्तर्राष्ट्रिय प्रजातिका बिरुवा, फूल, गमला र Gardening का विविध सामग्रीहरू अवलोकन तथा खरिद गर्न सक्नुहुनेछ।
आफ्नो बगैँचालाई अझ सुन्दर बनाउन नयाँ प्रजातिका फूल तथा बिरुवाहरूको खोजीमा हुनुहुन्छ भने यो अवसर नछुटाउनुहोस्।
यस तिहारमा आफ्नो घर र बगैँचालाई हरियाली र फूलहरूले सजाउन Tihar Flora Expo 2083 मा अवश्य सहभागी हुनुहोस्!
Advertisement
Event venue
Bhrikuti Mandap, Kathmandu, Nepal
Tickets
Discover more events by tag
Exhibitions in KathmanduGardening in KathmanduFlowers in KathmanduFestivals in KathmanduPlants in Kathmandu