Advertisement
२००८ सालको सरस्वती पूजाकाविशेष दिन श्री भिक्षु अमृतानन्दद्वारा
स्थापित हाम्रो शैक्षिक संस्थान आनन्द
कटी विद्यापीठले यही बर्ष २०८३ सालमा
आफ्नो स्थापनाको ७५ बर्ष “हिरक जयन्ती”
DIAMOND 💎 JUBILEE मनाउन गईरहेको
छ, उत्सवको मिति २०८३ माघ २८ गते तद् अनुसार
11 February,2027 मा भब्यताका साथ सम्पन्न गर्ने
गरी यहॉंहरूको साथ, सहयोग, उपस्थिति साथै सल्लाह
सुझावको अपेक्षा गरेका छौ, सम्पूर्ण भूतपूर्व विद्यार्थीहरूको
उपस्थितिका लागि साथै सो कार्यक्रमलाई भब्यताका रूपमा
सम्पन्न गर्न सम्पूर्ण आबद्ध विद्यार्थी, संघ संस्था, कर्मचारीबर्ग,
गुरूबरहरू साथै विद्यालयसँग सम्बन्धित सबैको उपस्थितिका लागि AKAA हार्दिक अनुरोध गर्दछौ।
(अध्यक्ष)
-आनन्दकुटी भूतपूर्व विद्यार्थी संस्था
Advertisement
Event venue
Anand Kuti Vidhyapeeth Swayambhu, Kathmandu, Nepal
Tickets