Advertisement
नमस्ते!नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) नेपालीहरुको महान चाड बडा दशैं एवं विजया दशमीको अवसरमा सम्पूर्ण सदस्य महानुभावहरु तथा स्वदेश र विदेशमा रहनुहुने समस्त दाजुभाई दिदी बहिनीहरुमा सुख,शान्ति, समृद्धि तथा उत्तररोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
न्याकले विजया दशमीको अवसरमा गत वर्ष झैं यस पटक पनि आगामी October 17 तारिक फुलपाती को दिन नवदुर्गा भवनीको पूजा आरधना तथा भजनकीर्तन राखेको हुनाले यहाँहरुको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछ।
Date: Saturday, October 17, 2026, 5:00 pm - 8:00 pm
Venue: 4501 Pleasant Valley Rd, Chantilly, VA 20151
प्रार्थी,
नेपाली अमेरिकन समुदयिक केन्द्र
Advertisement
Event venue
4501 Pleasant Valley Rd, Chantilly, VA 20151-1433, United States
Tickets