Advertisement
INAS Denmark प्रस्तुत गर्दछ !!✨दशैं–तिहार साँझ, प्रकाश सपूतका साथ 🎤🎶✨
नेपालीहरूको महान् पर्व दशैं–तिहारको अवसरमा, INAS Denmark ले आयोजना गर्न लागेको यस विशेष सांस्कृतिक साँझमा नेपाली लोक तथा आधुनिक संगीतमा आफ्नै विशिष्ट पहिचान बनाउन सफल गायक, गीतकार, संगीतकार तथा कलाकार प्रकाश सपूत आफ्ना लोकप्रिय गीत, मौलिक सिर्जना र सशक्त प्रस्तुतिसहित हामीमाझ प्रस्तुत हुँदैछन्। उहाँका चर्चित गीतहरूसँगै परदेशमा पनि नेपालीपन र मौलिक संस्कृतिको मिठास लिदै, आउनुहोस् परिवार र साथीभाइसँग मिलेर दशैं–तिहार एकसाथ मनाऔँ।
📅 मिति: शनिबार, २४ अक्टोबर २०२६
🕔 समय: १६:०० – २२:००
📍 स्थान: Liljens Kvarter 2, 2620 Albertslund
Please, click the link down below for ticket booking. Ticket booking will be completed once you make the payment only.
https://docs.google.com/forms/d/e/1FAIpQLSdzPe32b1axmol6Il3V5mJXXFkkEvHbhF7zN41kxxzew-WSeQ/viewform
For more details please contact:
+45 91 40 04 17
+45 53 61 93 88
धन्यवाद!
Advertisement
Event venue
Kongsholmcentret, Albertslund, Liljens Kvt 2,Albertslund Municipality, Glostrup, Denmark
Tickets
Discover more events by tag
Concerts in GlostrupMusic in GlostrupLive-music in GlostrupPerforming-arts in GlostrupFestivals in Glostrup