#StayHappening
Sat Nov 07 2026 at 04:00 pm to 11:00 pm UTC-06:00

तिहारको अबसरमा भेटघाट शुभकामाना, देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम २०२६

  • Ramailo Events · Irving
Magar Association USA,Texas Chapter Publisher / Host Magar Association USA,Texas Chapter
Share
\u0924\u093f\u0939\u093e\u0930\u0915\u094b \u0905\u092c\u0938\u0930\u092e\u093e \u092d\u0947\u091f\u0918\u093e\u091f \u0936\u0941\u092d\u0915\u093e\u092e\u093e\u0928\u093e, \u0926\u0947\u0909\u0938\u0940 \u092d\u0948\u0932\u094b \u0924\u0925\u093e \u0938\u093e\u0901\u0938\u094d\u0915\u0943\u0924\u093f\u0915 \u0915\u093e\u0930\u094d\u092f\u0915\u094d\u0930\u092e \u0968\u0966\u0968\u096c
Advertisement
🙏 हार्दिक निमन्त्रणा 🙏
मगर संघ अमेरिका टेक्सास च्याप्टर
देउसी–भैलो तथा भेटघाट कार्यक्रम २०२६
आदरणीय मगर दाजुभाइ तथा दिदीबहिनीहरू, अग्रज व्यक्तित्वहरू, प्रतिनिधिज्यूहरू एवं सम्पूर्ण नेपाली समुदायमा झोर्ले तथा नमस्कार!
नेपालीहरूको रमाइलो चाड तिहारको पावन अवसरमा हाम्रो मौलिक कला, संस्कृति, भाषा, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मगर संघ अमेरिका टेक्सास च्याप्टर द्वारा आयोजना हुन गइरहेको देउसी–भैलो तथा भेटघाट कार्यक्रम २०२६ मा यहाँहरूलाई सपरिवार हार्दिक निमन्त्रणा गर्दछौँ।
हाम्रो मौलिक संस्कृति हाम्रो पहिचान हो। विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृतिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। यस कार्यक्रमले आपसी सद्भाव, भाइचारा, एकता र आत्मीयतालाई अझ प्रगाढ बनाउने विश्वास लिएका छौँ।
आउनुहोस्, देउसी–भैलोको रमाइलोमा सहभागी बनौँ, आफ्नो मौलिक संस्कृतिको संरक्षण गरौँ र नेपालीपनलाई पुस्तौँपुस्तासम्म जीवित राखौँ।
कार्यक्रमको विवरण
📅 मिति: शनिबार, नोभेम्बर ७, २०२६
⏰ समय: साँझ ४:०० बजेदेखि राति ११:०० बजेसम्म
📍 स्थान: Ramailo Event Center
ठेगाना: 5346 Rufe Snow Dr, North Richland Hills, TX 76180, United States
यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाउनुका साथै हाम्रो भाषा, कला, संस्कृति र सामुदायिक एकतालाई थप ऊर्जा प्रदान गर्नेछ।
जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौँ हाम्रो मातृभूमिलाई;
जोगाइ राखौँ युगौँ युग, हाम्रो कला र संस्कृतिलाई।
यहाँहरू सम्पूर्णमा पुनः हार्दिक निमन्त्रणा!
झोर्ले! 🙏
आयोजक:
मगर संघ अमेरिका टेक्सास च्याप्टर
Advertisement

Event venue

Ramailo Events, 5346 Rufesnow Dr.,North Richland Hills,TX,United States, Irving

Tickets
Concerts, fests, parties, meetups — all the happenings, one place.

Discover more events by tag

Ask AI if this event suits you

Keep the plans coming

More events in Irving

Children's Adoration

Sat, 07 Nov at 11:00 am 2323 Cheyenne St, Irving, TX, United States, Texas 75062

Ka Hula Ola! Hula Workshop

Sat, 07 Nov at 02:30 pm Heritage Dance Academy, 414 S O'Connor Rd, Irving, TX, United States, Texas 75060

Lenny Pearce

Sat, 07 Nov at 05:00 pm The Pavilion at Toyota Music Factory

Irving is happening.

See everything else that’s on — concerts, markets, comedy and more.