Advertisement
पाथीभरा माताका सबै भक्तलाई शुभप्रभात । �माताको दिव्यमुहारको दर्शन गरेर दिनको शुरुवात गरौं तपाईको दिन शुभ रहनेछ ��
ॐ जय देवी पाथीभरा भगवती, सर्वमंगलकी अधिष्ठात्री सबैका मनोकामना पूरा गरिदिनुहोस् । ���
बिहान आँखा खोल्नेबित्तिकै माता पाथीभराको नाम लिनुहोस् र भन्नुहोस्- 'जय पाथीभरा माता'�
भनिन्छ, जसले बिहान सबैभन्दा पहिले
माता पाथीभरालाई सम्झिन्छ, उसको दिन शान्त, मन स्थिर
र बाटो सहज बन्छ। �
माताको नामसँगै दुःख टाढा जाओस्,
नकारात्मकता हटोस् र जीवनमा सुख–समृद्धि प्रवेश गरोस्। �
जय जय पाथीभरा माता �
#desember #fypシ #followerseveryone #पाथिभरा #माता #माताजी #PathibharaMata #Pathibhara #lordvishnu #श्रीहरि #KathmanduUniversity #followerseveryone #fypシ #nepali
Advertisement
Event venue
Jawalakhel, Nepal, Kathmandu, Nepal
Tickets