Advertisement
🙏🙏जीवन विज्ञान अस्ट्रेलियाद्वारा आयोजना हुन गइरहेको प्रथम भव्य ७ दिनको चक्र विज्ञान कार्यक्रममा हार्दिक स्वागत तथा सादर निमन्त्रणा गर्दछौँ।
केन्द्रिय संस्था जीवन विज्ञान नेपालबाट पाल्नुहुने श्रद्धेय आध्यात्मिक गुरुहरू गुरुदेव रमेश नेपाल तथा गुरुदेव एल.पी. भानु शर्माको मार्गदर्शनमा यो विशेष कार्यक्रम डिसेम्बर १४ देखि २०, २०२६ सञ्चालन Grand Palace Auburn मा हुनेछ।
चक्र विज्ञान केवल शरीरभित्र रहेका ऊर्जाकेन्द्रहरूको परिचय मात्र होइन; यो आफूभित्र लुकेको दिव्य शक्ति पहिचान गर्ने, चेतनालाई जागृत बनाउने र जीवनलाई नयाँ दृष्टिकोणबाट अनुभव गर्ने गहिरो आध्यात्मिक यात्रा हो। आफ्ना आन्तरिक अवरोध, डर, तनाव र नकारात्मकतालाई पार गर्दै आत्मविश्वास, शान्ति र सकारात्मक ऊर्जातर्फ अघि बढ्ने यो अनुपम अवसर हो।
सहभागीहरूले आफ्ना चक्रहरूको प्रभाव अझ गहिरो रूपमा बुझ्न, अन्तर्निहित शक्तिलाई जागृत गर्न र जीवनलाई अर्थपूर्ण रूपान्तरणतर्फ अघि बढाउन इच्छुक सम्पूर्ण महानुभावहरूलाई यस पावन अवसरमा सहभागी भई आध्यात्मिक यात्राको सहयात्री बन्न र आजै रजिस्टर गरी आफ्नो सिट सुरक्षित गराउन बिनम्र अनुरोध गर्दछौं🙏🙏
नाम दर्ताका लागि: Register for Chakra Vigyan Australia 2026
टिकटका यहाँ बाट सोझै लिन सक्नु हुनेछ: https://jeevanvigyanau.org/
Advertisement
Event venue
Albion Park, New South Wales, Australia, Wollongong,NSW,Australia
Tickets
Discover more events by tag
Conferences in WollongongWorkshops in WollongongMindfulness in WollongongEducation in WollongongYoga in WollongongMeditation in WollongongHealth-wellness in Wollongong