#StayHappening
Sat, 19 Sep, 2026 at 04:00 pm UTC+10:00

गजल मुशायरा क्यान्बेरा २०२६

  • The Thakali Lounge and Bar · Hall
Mushayara Pariwar - \u092e\u0941\u0936\u093e\u092f\u0930\u093e  \u092a\u0930\u093f\u0935\u093e\u0930 Publisher / Host Mushayara Pariwar - मुशायरा परिवार
Share
\u0917\u091c\u0932 \u092e\u0941\u0936\u093e\u092f\u0930\u093e \u0915\u094d\u092f\u093e\u0928\u094d\u092c\u0947\u0930\u093e \u0968\u0966\u0968\u096c
Advertisement
📢 क्यानबेरामा पहिलो पटक — गजल मुशायरा २०२६! 🎙️
सन् २०१४ मा स्थापना भएको मुशायरा परिवार ले विगत एक दशकभन्दा बढी समयदेखि नेपाली गजल, साहित्य र सिर्जनाको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ।
अष्ट्रेलियाका ब्रिस्बेन, एडिलेड, अल्बरी र मेलबर्न लगायत विभिन्न शहरहरूमा सफल गजल मुशायराहरू सम्पन्न गरिसकेको मुशायरा परिवारले अन्तर्राष्ट्रिय स्तरमा मलेसिया तथा नेपालमा नुवाकोट मा समेत विशेष कार्यक्रमहरू आयोजना गरिसकेको छ।
अब, पहिलो पटक क्यानबेरा, अस्ट्रेलिया मा गजलप्रेमीहरूको बहुप्रतीक्षित जमघट हुन गइरहेको छ।
📅 १९ सेप्टेम्बर २०२६, शनिबार
🕗 साँझ ४:०० बजेदेखि
📍 The Thakali Lounge & Bar, Gungahlin, Canberra
✨ एउटा सम्पूर्ण गजल कार्यक्रम ✨
भावना, प्रेम, जीवन र समयका अनेक रंगहरूलाई शब्दमा उतार्ने गजलहरूको मधुर यात्रामा सहभागी बन्नुहोस्। साहित्य, संगीत र आत्मीय भेटघाटको अनुपम संगममा यहाँहरूलाई हार्दिक स्वागत छ।
🎫 टिकट तथा प्रायोजन सम्बन्धी जानकारीका लागि:
📞 नारायण बराल – 0413 934 125
📞 जितेन्द्र मल्ल – 0402 525 977
थप कार्यक्रम विवरण तथा अन्य जानकारी क्रमशः सार्वजनिक गरिनेछ।
#गजलमुशायरा #मुशायरापरिवार #Canberra2026 #NepaliGhazal #NepaliLiterature #CanberraNepaliCommunity #MushayaraPariwar #GhazalMushayara
Advertisement

Event venue

The Thakali Lounge and Bar, Shop E and F , Gungahlin Marketplace , Gungahlin, Hall, Australia

Tickets
Concerts, fests, parties, meetups — all the happenings, one place.

Discover more events by tag

Ask AI if this event suits you

Keep the plans coming

More events in Hall

All In

Thu, 24 Sep at 06:30 pm Belconnen Arts Centre, 118 Emu Bank, Belconnen, ACT, Australia, Australian Capital Territory 2617

Hall is happening.

See everything else that’s on — concerts, markets, comedy and more.