Advertisement
WFB को ३१ औं सम्मेलन थाईलैंड को राजधानी बैंकक मा 7th Dec 2025 मा आयोजना हून लागेको हुंदा सहभागी हून इच्छुक सदस्यहरुले कार्तिकको तेश्रो साता भित्र आफ़नो नाम लेखाउनु होला । विस्तृत जानकारीका लागी कार्यालय मा वा महासचिव संग सम्पर्क राखनू हून यो सूचना जारी गरियेको छ । 🙏🏻 महासचिव
Advertisement
Event Venue & Nearby Stays
Bangkok, Thailand
Concerts, fests, parties, meetups - all the happenings, one place.









