#StayHappening
Tue, 10 Nov, 2026 at 03:00 pm UTC+11:00

Tihar special

  • Auburn Park · Lidcombe
Auburn Nepalese community Publisher / Host Auburn Nepalese community
Share
Tihar special
Advertisement
🙏 हार्दिक निमन्त्रणा 🙏
सम्पूर्ण Auburn तथा Sydney निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार! 🇳🇵❤️
यही आउँदो १० नोभेम्बर २०२६, मंगलबार, Auburn Park मा गोवर्धन पूजा, म्हः पूजा तथा भजन–कीर्तनको विशेष कार्यक्रम आयोजना हुन गइरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्तै खुसी छौँ।
यस कार्यक्रममा विशेष पूजा, भजन–कीर्तन तथा आरतीको आयोजना गरिनेछ। साथै, प्रसाद ग्रहण गर्ने अवसर पनि रहनेछ।
🪔 कार्यक्रमका विशेष आकर्षणहरू:
🙏 गोवर्धन पूजा तथा विशेष आरती
🎶 भजन–कीर्तन
🍛 प्रसाद ग्रहण
🎉 साँझ ७ बजेपछि देउसी–भैलो कार्यक्रम
सबैभन्दा खुसीको कुरा, यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क छ! ❤️
त्यसैले Auburn लगायत Sydney का विभिन्न स्थानमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो परिवार र साथीभाइका साथ कार्यक्रममा उपस्थित भई पूजा, भजन–कीर्तन तथा देउसी–भैलोमा सहभागी भएर रमाइलो गर्न हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्, हाम्रो नेपाली संस्कृति, परम्परा र चाडपर्वलाई विदेशमा पनि एकताबद्ध भएर संरक्षण तथा प्रवर्द्धन गरौँ। 🇳🇵🙏
यहाँहरू सबैलाई हार्दिक स्वागत छ!
❤️ निःशुल्क प्रवेश | परिवारसहित सहभागी बनौँ | संस्कृति जोगाऔँ, एकता बढाऔँ। ❤️
Advertisement

Event venue

Auburn Park, Hutchinson St and Macquarie Rd,Sydney,NSW,Australia, Lidcombe

Tickets
Concerts, fests, parties, meetups — all the happenings, one place.

Discover more events by tag

Ask AI if this event suits you

Keep the plans coming

More events in Lidcombe

Art start

Fri, 13 Nov at 01:00 pm Chester Hill Library and Knowledge Centre 12 Chester Hill Rd, Chester Hill 2162

Lidcombe is happening.

See everything else that’s on — concerts, markets, comedy and more.