Advertisement
शक्ति बाहिर खोजिँदैन,त्यो त संयम, धैर्य र सही सोचभित्र लुकेको हुन्छ।
महाशिवरात्रीले आत्मालाई शान्त, मनलाई स्थिर
र कर्मलाई सही दिशामा अगाडि बढाउने प्रेरणा देओस्।
भगवान् शिवको कृपाले जीवनमा स्पष्टता, साहस
र निरन्तर प्रगतिको मार्ग खुलोस्। ��
#Mahashivaratri
#ShivaEnergy
#InnerStrength
#yugantanirmansewa
#PositiveVibes
Advertisement
Event venue
Pepsicola, Kathmandu, Nepal
Tickets