Advertisement
एनपीएल सिजन–३ का लागि Yesha Sagar होस्टका रूपमा आबद्ध हुने भएकी छन्। भारतीय मूलकी क्यानडेली येशा सागर विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा होस्ट तथा प्रस्तोताका रूपमा काम गर्दै आएकी छन्।
Advertisement
Event venue
T.U Cricket Ground, Kathmandu, Nepal
Tickets