Advertisement
दशैंमा मासु–चिउराको अफर, के महान मान्नु।माघे सक्रान्तिमा तरुलकाे अफर, के महान मान्नु।
कहिले काहीँ स्वाभिमानले जिउन मन लाग्छ,
तिहारमा सेल–रोटीको शहर, के महान मान्नु।
मायाले आँखा भरिन्छ, मन तिर्खाउँछ जब,
उधारो मुस्कान मिठो स्वर, के महान मान्नु।
छातिभरि सपना बोकेर हिँड्ने मान्छेलाई,
खाली नारा अनि खोक्रो भर, के महान मान्नु।
Happy Maghi Parba....
Advertisement
Event venue
Balaju, Nepal, Kathmandu, Nepal
Tickets