Advertisement
नेपाली समाज टेक्ससद्वारा आयोजना गरिएको NST Cricket Cup 2026 यही मे २२–२५ (Memorial Day Weekend) मा टेक्ससको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा आयोजना हुँदैछ।दर्ता शुल्क: $1000
🏆 विजेता: $5,000
🥈 उपविजेता: $2,000
📍 स्थान: Grand Prairie Cricket Ground, Texas
इच्छुक टिमहरूले छिट्टै दर्ता गराई यस रोमाञ्चक प्रतियोगिताको हिस्सा बन्नुहोस्।
थप जानकारीका लागि सम्पर्क:
उजित अधिकारी (Sports Coordinator)
📞 214-862-6142
📧 [email protected]
आउनुहोस्, खेल भावना सहित रमाऔं र अविस्मरणीय सम्झना बनाऔं!
Advertisement
Event Venue
318 N Bagdad Rd, Grand Prairie, TX 75050, United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.










