Advertisement
आगामी मार्च ८, २०२६ का दिन अन्तर्राष्ट्रिय महिला दिवसको विशेष अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई गरिमामय बनाइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।महिला सशक्तिकरण, समानता र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा सम्मान कार्यक्रमहरू समावेश गरिनेछन्। तपाईँको प्रेरणादायी उपस्थिति तथा मार्गदर्शनले कार्यक्रममा सहभागी सम्पूर्ण समुदायलाई हौसला र उत्साह प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
Advertisement
Event Venue
1212 Royal Pkwy, Euless, TX, United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.







