Advertisement
नमस्कार!आदरणीय आमा–बुवा, दिदी–बहिनी, दाजु–भाइ तथा सम्पूर्ण शुभेच्छु महानुभावहरू,
लुम्बिनी सेवा समाज अमेरिका र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा “रक्तदान – जीवन दान” अभियान अन्तर्गत रक्तदान कार्यक्रम आयोजना हुन लागेको सहर्ष जानकारी गराउन चाहन्छौं।
यस मानवीय कार्यमा तपसिलको मिति, समय र स्थानमा उपस्थित भई साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
तपसिल:
———-
मितीः मे ८, २०२६ आईतवार
समयःबिहान ११ बजे देखी ३ बजे सम्म
स्थानः नेपाली मंदिर (युलेस)
1212 Royal Parkway Euless Tx 76040
धन्यबाद।
मधुसुदन नेपाल
संयोजक
रक्तदान कार्यक्रम
लुम्बिनी सेवा समाज अमेरिका
डालस-टेक्सास
Advertisement
Event Venue
1212 Royal Pkwy, Euless, TX 76040-6713, United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.








