Advertisement
Pediatric Eye Health; Myopia & Retinoblastoma in Focusबालबालिकाको आँखाको स्वास्थ्यबारे तपाईंका जिज्ञासा र चिन्ता छन् ? तिलगंगा फेसबुक लाइभमा विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर ।
आफ्ना प्रश्नहरू पहिले नै पठाउन सक्नुहुन्छ वा LIVE Session मा प्रत्यक्ष सोध्न सक्नुहुन्छ।
📍 Facebook Live
🗓️ Jestha 15, 2083 (29 May 2026) | शुक्रबार
⏰ साँझ 6:30 बजेबाट
Advertisement
Event Venue
Gaushala, Kathmandu, Nepal 44600, Nepal
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.











