Advertisement
"सबै नेपालीका लागी साझा सांस्कृतिक कार्यक्रम " नेपाली नयॉ बर्ष २०८२ बिशेष सास्कृतिक कार्यक्रम फिनल्याण्डमा नेपालि लोकप्रिय कलाकार पशुपति शर्मा बिशेष प्रस्तुतीहरु लिएर आउदै हुनुहुन्छ साथै बालबालिकाहरुको नृत्य , फिनल्याण्ड मा हुनु भएका कलाकारहरुको बिबिध कार्यक्रम सहित भब्यताका साथ मनाउन गईरहेका छौं । आगामी नया बर्ष २०८२ लाई सुखद शुरुवात गर्दै मंगलमय बनाउन बिबीध मनोरन्जन र हर्सोल्लासका साथ भौतिक रुपमा सबै संगै भएर नया बर्ष मनाउनका लागी फिनल्याण्डमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली बुबा आमा ,दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा हार्दिक हार्दिक निमन्त्रणा गर्दछौ ।
मिती : ०५ अप्रिल २०२५ शनिबार
payment
(Epassi, edenred, MobilePay,card pay etc
स्थान : Malmin työväentalo
Takaniitynkuja 9, 00780 Helsinki
malmi
समय : ५:०० बजे
आयोजक
सम्पर्क:0456659911,0442190355, 044 244 8120
Advertisement
Event Venue & Nearby Stays
Malmin työväentalo, Takaniitynkuja 9,Helsinki, Finland