Advertisement
आदारणिय दाजुभाइ तथा दिदीबहिनीहरू,एनआरएनए यूके राज्य समंन्वय परिषद स्कटल्याण्डले कुलमान घिसिङ बेलायत आएको अवसरमा ,भेटघाट कार्यक्रम राखेको छ। एक पारदर्शी र इमानदार नेतृत्व र नेपालका एक प्रसिद्ध ऊर्जा विशेषज्ञ सँग प्रत्यक्ष भेटघाट,अभिवादन
गर्ने यस विशेष अवसरमा आउनुहुन हार्दिक आमन्त्रणा गर्दछौं ।
📅 मिति: 17th August 2025
🕒 समय: 10:30am-1:00 pm
📍 स्थान: Royal British Legion , Dunfermline,ky127ef.Fife,Scotland .
Advertisement
Event Venue & Nearby Stays
Royal British Legion Dunfermline, Canmore Street, Canmore Street, Dunfermline, KY12 7NX, United Kingdom