Advertisement
यहि आउँदो 22 सेप्टेम्बर 2025 का दिन C19 परिवार द्वारा नेपाली हरु माझआयोजना हुन गइरहेको +35 उमेर समूहको 7A side "पाँचौं दशैँ कप" फुटबल प्रतियोगितामा बेल्जियमका साथै छिमेकी यूरोपिन देसहरुका सशक्त टीमहरु पनि सहभागि हुने निश्चित भइसकेकोले यस फुटबल कार्यक्रमको सोभा बढाइ दिन साथै खेलको मनोरञ्जन लिंदै खेलाडीहरूको संगसंगै आयोजकको पनि हौसला बढाइदिन बेल्जियम मा रहेका बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि ,सामाजिक ब्यक्तित्व हरु,पत्रकार साथै फुटबल प्रेमी आमाबुबा दिदी बहिनी तथा दाजु भाइहरुमा यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौंधन्यबाद,
आयोजक:- C19 परिवार एन्ट्वरपेन बेल्जियम
Advertisement
Event Venue & Nearby Stays
Ruggeveldlaan, Antwerp, Belgium