Advertisement
Canterbury Nepalese Society द्वारा आयोजित राम नवमी विशेष भजन कीर्तन कार्यक्रममा सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं।मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सवको पावन अवसरमा आयोजना गरिने यस कार्यक्रममा भगवानको नाम सङ्कीर्तन तथा भजनको विशेष प्रस्तुति रहनेछ। साथै प्रसादको व्यवस्था पनि गरिएको छ।
यस पवित्र अवसरमा उपस्थित भई भक्ति भावका साथ सहभागी बन्नुहुन तथा कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
जय श्रीराम 🙏
Advertisement
Event Venue
77 Queenspark Dr, Parklands, Christchurch 8083, New Zealand, 77 Queenspark Dr, Parklands, Christchurch 8083, New Zealand, Christchurch
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.











