Advertisement
आदरणीय पाठक वृन्द! नमस्कार ?विगत २५ वर्ष देखि प्रत्येक शनिबार प्रकाशित हुँदै आएको " अण्डरलाइन रास्ट्रीय साप्ताहिक " मा मुलुकको वर्तमान राजनीति ,कला-संस्कृति ,साहित्य ,खेलकुद ,ज्ञान विज्ञान , धर्म ,दर्शन ,अर्थ जगत आदि समसामयिक विषयवस्तुहरु समेटिने गरेको कुरा यहाँहरुलाई विदितै छ । यश पत्रीका प्रती तपाईंहरुले दर्शाउदै आउनु भएको सदासयता र सहयोगको उच्च मुल्यांकन गर्दै धन्यवाद व्यक्त गर्दछु! साथै हाल सम्म पत्रीका प्रकाशनमा उल्लेखनीय योगदान पुर्याउदै आउनु भएका महानुभावहरुलाई पत्रीका को रजत महोत्सव मा यथोचित सम्मान अर्पण गरिने मनसाय रहेको व्योहोरा अनुरोध गर्दछु!
- डी.पी.शाह" चक्रवर्ती"
प्रधान सम्पादक
Advertisement
Event Venue
Balaju, Nepal, Kathmandu, Nepal
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.