महाशिबरात्री भजन At Nepali Ghar

Sun, 15 Feb, 2026 at 03:30 pm

4001 W 76th Ave, Westminster, CO 80030-4785, United States | Westminster

Nepali Ghar
Publisher/HostNepali Ghar
\u092e\u0939\u093e\u0936\u093f\u092c\u0930\u093e\u0924\u094d\u0930\u0940 \u092d\u091c\u0928 At Nepali Ghar
Advertisement
जय शम्भो! जय महादेव!
पावन अवसर महाशिवरात्रि को उपलक्ष्यमा, नेपाली घरमा भव्य भजन–कीर्तन तथा आरती कार्यक्रम आयोजना गरिँदैछ। भगवान शिवको महिमालाई स्मरण गर्दै, भक्ति, श्रद्धा र आध्यात्मिक ऊर्जा साटासाट गर्ने यस शुभ अवसरमा सम्पूर्ण श्रद्धालु दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
? कार्यक्रमका विशेष आकर्षणहरू:
• शिव भजन तथा कीर्तन
• महामृत्युन्जय मन्त्र जप
• दीप प्रज्वलन तथा आरती
• प्रसाद वितरण
आउनुहोस्, परिवार र आफन्तहरूसँगै उपस्थित भई भगवान् पशुपतिनाथको कृपा प्राप्त गरौं।
भक्ति र एकताको यो पवित्र साँझलाई सफल बनाऔं।
? स्थान: नेपाली घर
? मिति: February 15, 2025
? समय: 3:30PM MST
हर हर महादेव!
नेपाली घर परिवार ?️
Advertisement

Event Venue

4001 W 76th Ave, Westminster, CO 80030-4785, United States

Tickets

Icon
Concerts, fests, parties, meetups - all the happenings, one place.

Discover more events by tags:

Kirtan in WestminsterFestivals in Westminster

Ask AI if this event suits you: