Advertisement
झोर्ले/नमस्कार 🙏,सम्पूर्ण टेक्सासबासी मगर समुदायमा हार्दिक अभिवादन।
हरेक वर्षझैँ यस वर्ष पनि मगर संघ अमेरिका, टेक्सास च्याप्टरद्वारा वनभोज तथा सांस्कृतिक कार्यक्रम २०२६ (Picnic Program) आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
🔹 मुख्य आकर्षणहरू:
• मौलिक नृत्य: कौरा, झ्याउरे, सालैजु
• नौमती बाजा प्रस्तुति
• विभिन्न सांस्कृतिक कार्यक्रमहरू
• रमाइला खेलकुद गतिविधिहरू
आउनुहोस्, सधैँझैँ यस वर्ष पनि हामी सबै मिलेर पिकनिक स्थलमै खाना बनाऔँ, नाचौँ, गाउँ, खेलौँ र रमाइलो गरौँ।
📅 मिति: मे ३१, २०२६ (आइतबार)
🕘 समय: बिहान ९:०० देखि बेलुका ७:०० बजे सम्म
📍 स्थान: Trawick Pavilion
2700 Darren G Medlin Trail
Grapevine, TX 76051
उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद!
Magar Association USA, Texas Chapter
Advertisement
Event Venue
Trawick Pavilion, Grapevine,TX,United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.











