Advertisement
लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नयाँ वर्ष वि.सं. २०८३ आगमनको सुखद अवसरमा “शुभकामना आदान-प्रदान एवं सांस्कृतिक कार्यक्रम” आयोजना गरिएको सहर्ष जानकारी गराउन चाहन्छौं।उक्त कार्यक्रममा स्थानीय कलाकारहरूद्वारा प्रस्तुत गरिने गीत, नृत्य लगायत विविध सांस्कृतिक कार्यक्रमहरू, पञ्चे बाजा, खेलकुद, चिठ्ठा आदिका साथै स्वादिष्ठ खानाको समेत व्यवस्था गरिएको छ।
उक्त कार्यक्रम निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य महानुभाव तथा शुभेच्छुहरूलाई उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौं।
धन्यवाद।
कार्यक्रम
मिति: आइतबार, १२ अप्रिल २०२६
समय: दिउँसो १ बजेदेखि ६ बजेसम्म
स्थान: 1951 Bear Creek Pkwy, Euless, TX 76039
प्रवेश निःशुल्क
टंक नाथ अधिकारी
कार्यक्रम संयोजक
लुम्बिनी सेवा समाज अमेरिका
डालस - टेक्सास
Advertisement
Event Venue
1951 Bear Creek Pkwy, Euless, TX 76039, United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.






