Advertisement
Nepali Cricket Captain Rohit Poudel before match with Oman says, "Do or D"ie Game नै हो दुबै Team को लागि किनभने दुबैजनाको 6-6 Point छ । अब जल्ले जित्छ त्यो चाहिँ यो Series मा अगाडि बढ्छ So Obviously Final जस्तै हो । सबैजना एकदम Excited पनि छन किनभने Trophy जित्नपर्ने छ भने ओमानलाई हराउनैपर्छ । त्यसको लागि सबैजना Excited छ ।" ❤️ #news
Advertisement
Event Venue
Balaju, Nepal, Kathmandu, Nepal
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.





