Advertisement
सम आदरणीय टेक्ससबासी बुबाआमा दाजुभाई तथा दिदीबहिनी हामी सबैले उहाँलाई साथ सपोर्ट हौसला र अमूल्य मत दि विजय गराउँ। उहाँ सामाजिक धार्मिक योग साधनाले नै समाजलाई सक्षम रुपले अगाडि बढाउन सकिन्छ भन्ने मान्यता राख्नुहुन्छ र कोषाध्यक्ष नै किन उहाँले दशौँ वर्ष लामो समय नेपाली बैंकिङ सेक्टरमा एज अ manager भएर काम गरेको अनुभवले गर्दा नि अझ NST संस्थाको कोषलाई राम्रो र अबल्लअगाडि बढाउन सकिन्छ भन्ने हेतुले नै कोषाध्यक्ष उहाँ लगायत सम्पूर्ण टिम विजयलाई नै आफ्नो अमूल्य मत दिई विजय गराउँ।��
Advertisement
Event Venue & Nearby Stays
Shree Pashupatinath and Buddha Temple, 1212 Royal Pkwy,Euless, Texas, United States
Concerts, fests, parties, meetups - all the happenings, one place.









