Advertisement
थुप्रै अन्तरास्ट्रिय चलचित्र महोत्सवहरूको प्रतिष्ठित चरणहरूमा व्यापक प्रशंसा पाएको चलचित्र "गाउँ आएको बाटो " A Road To Village" बुवा र छोराको एउटा समकालीन कथा जहाँ, सडकले गाउँलाई आधुनिकतासँग जोड्ने क्रममा, जीवन नाटकीय रूपमा परिवर्तन भएको देखाइएको छ । यो परिवर्तनशील परिदृश्यमा आफ्नो परिवारको अस्तित्व सुनिश्चित गर्न परम्परागत/रैथान ज्ञान र सीपलाई विस्थापित गर्दै लगेको अनि त्यसमा आश्रीत भएर बाच्नेहरु नयाँ परिस्थितिमा अनूकुलित हुन नसकेर विस्थापित हुदै आधुनिक शहर पस्न बाध्य "राई माइला र माइली" को कथा बोकेको चलचित्र हो गाउँ आएको बाटो । गाउँमा मोटरबाटो भित्रिएसँगै उथलपुथलपछि आधुनिक रूपमा रूपान्तरण भएको राई समुदायको कथामा ‘गाउँ आएको बाटो’ केन्द्रित छ । त्यस्तै गरेर लोप हुदै गएको गाउँठाउँ,संस्कार सँस्कृती ,रीतिरिवाज परिबेसमा आधारित साथै गाउँघरको कथालाई चित्रण गरिएको छ यस चलचित्रमा ।लामो पर्खाइ पश्चात प्रदर्शनी गर्न लागिएको यस चलचित्रबाट प्राप्त सम्पूर्ण अर्थ संकलन, राइ समाज क्यालगरी लाइ सहयोग स्वरुप समर्पित गरिनेछ। राई समाज क्यालगरी यहाहरुको साथ र सहयोगको अपेक्षा गर्दछ । धन्यवाद स्थान: ग्लोबल सिनेमा 617 8 Ave SW, Calgary, AB T2P 1H1 समय: दिनको २ बजे ढोका खुल्ने, शुरु २:३० बजे
“A Road to a Village" is a Nepali film directed by Nabin Subba that delves into the changing dynamics of rural life in Nepal, exploring the impact of modernization on traditional communities. Set against a backdrop of stunning landscapes, the film portrays the struggles of a village adjusting to new technologies and shifting values, while highlighting the deep cultural roots of its people.
The proceeds from the movie will go towards supporting the Rai Community of Calgary, contributing to initiatives that preserve and promote the cultural heritage of the Rai people.
Ticket: Adult $20
Students and Seniors: $15
Children below 12 years: Free
For tickets, please call:
Dhruba Rai: (403) 605-2339
Mukti Sampang: (587) 968-5730
Samrat Rai: (587) 969-4049
Krish Gurung: +1 (403) 519-5110
Yogesh Jerung: 4036043585
Thank you!
Advertisement
Event Venue & Nearby Stays
Globe Cinema, 617 8 Ave SW, Calgary, AB T2P 1H1, Canada,Calgary, Alberta