Advertisement
नमस्कार 🙏, नेपाली गीत–संगीत तथा साहित्य क्षेत्रका हाम्रै समाजबाट उदाएका गीतकार गोविन्द हुमगाँई ज्यूको गीत बाबाको टोपीको अपार सफलता पछि एल्बम “बुलाकी–२” तथा पुस्तक “फूलको आँशु” को संयुक्त विमोचन समारोह आयोजना गरिएको छ।
यस कार्यक्रममा विभिन्न कलाकारहरूद्वारा
गायन, नृत्य, रचना वाचन,
र Live Music Band सहितको सांगीतिक प्रस्तुति रहनेछ।
GBLO र SKS (Sahitya Kala Sangam) द्वारा आयोजित यो सांगितिक कार्यक्रम सनिवार,
मिति: April 25th, 2026(Saturday)
समय: 3:00 PM – 6:00 PM. हुने जानकारी गराऊछौ ।
नेपाली साहित्य र संगीतप्रेमी सबैलाई हार्दिक स्वागत छ।
SKS को तर्फबाट सबैलाई चुले निम्तो ॥
धन्यवाद
साहित्य कला संगम
ल्यानकासटर पि.ए
Advertisement
Event Venue
Trinity United Church of Christ Palmyra, 40 W Pine St,Palmyra, Pennsylvania, United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.






