Advertisement
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा, जय नेपाल 🇳🇵🌳
जनसम्पर्क समिती , डेनमार्कको तर्फबाट आगामी “जसस समर ग्रिल कार्यक्रम २०२६” हुन गईरहेको यहाहरुमा जानकारी गराउदै हजुरहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ । यो कार्यक्रम सबै जनाका लागि खुला रहेको हुदा आफ्ना परिवार , साथीभाई हरुलाई पनी साथ लिएर कार्यक्रममा उपस्थिती भईदिनुहुनका लागी जनसम्पर्क समिती डेनमार्क हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रमको विवरण निम्नानुसार छ:
मिति:१३ जुन २०२६ (शनिबार)
समय:मध्याह्न २:०० बजे (१४:००)
स्थान: हुसुम पार्क
Bystævneparken 16, 2700 Brønshøj, Denmark
ग्रिल तथा खानपानको सम्पूर्ण व्यवस्था हाम्रो तर्फबाट रहनेछ। हजुरहरुको उपस्थितिले कार्यक्रमको शोभा बढाउनेमा हामी आशावादी छौं। कृपया समयमा उपस्थित भई यस हर्षोल्लासको अवसरमा सहभागी भईदिनुहोला ।
अतिरिक्त जानकारीको लागि हाम्रो पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिनेछ। जय नेपाल 🙏🇳🇵🌳
धन्यवाद 🙏
भवदिय
जनसम्पर्क समिती डेनमार्क
परिवार
Advertisement
Event Venue
Bystævneparken, bystævneparken 4,Copenhagen, Herlev, Denmark
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.







