Jaari 2 Special Screening

Mon Nov 24 2025 at 05:30 pm to 08:00 pm

Elokuvateatteri Kino K13 | Helsinki

\u0939\u093e\u092e\u094d\u0930\u094b Events
Publisher/Hostहाम्रो Events
Jaari 2 Special Screening
Advertisement
जारी २ को एक मात्र विशेष प्रदर्शनका लागि यहि नोभेम्बर २४ का दिन हामीले हल बुक गरिसकेका थियौं । कर्मसियल शोका लागि Age Specification अनिवार्य गरिएको सन्दर्भमा हामीले पनि Age Specification का लागि आवेदन दिएको भए पनि सम्बन्धित निकायबाट समयमै जवाफ प्राप्त हुन नआएकाले हामीले हल बुक गरी इभेन्टको प्रचार शुरू गरिसकेका थियौं । र, टिकट बिक्री पनि शुरू गरिसकेका थियौं । तर अज्ञात व्यक्ति र संस्थाले हामीले गर्न लागेको फिल्म प्रदर्शन अनाधिकृत र गैरकानुनी रहेको आधारहिन आरोप सहित विभिन्न ठाउँमा इमेल गरेकाले यस बिचमा हामीहरूले धेरै प्राविधिक विषयमा जमेर लाग्नुपर्ने भयो ।
अन्ततः नोभेम्बर २४ को शो हामीले विशेष प्रदर्शनीका रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं । यो शो को टिकट बिक्रीबाट हामीले फिल्म प्रदर्शनीका लागि पर्न गएको लगानी उठाउने हिसाबले मात्र तय गरेका छौं ।
जारी २ को अर्को शो कमर्सियल्ली रूपमा हुने गरि गर्ने हाम्रो प्रयास रहने नै छ । यो शोमा हामीले सिमित संख्यामा मात्र टिकट बिक्रि गर्ने भएकाले आजै आफ्नो टिकट लिनुहुन् अनुरोध छ ।
Advertisement

Event Venue

Elokuvateatteri Kino K13, Katajanokanlaituri 11 A,Helsinki, Finland

Tickets

Icon
Concerts, fests, parties, meetups - all the happenings, one place.

Ask AI if this event suits you: