Advertisement
good news ..🙏👏NPL seasonमा 2खेल्ने पाए अवसर अर्जुन कुमाल को Npl season 2 मा पहिले डेब्यु गेममै ४/६ हानेर गरिदिए तहल्का ५३ बल मा ४३रन बनाएर पुरै २० ओभर टिकेर खेले Arjun Kumal ले 4/6 हानिरा छ 20 ओभर पुरै टिकेर यो भन्दा ठुलो कुरा के हुन्छ ? अब अर्जुन कुमाल को बारेमा Kushal Bhurtel Paras Khadka Rohit Kumar Paudel सोच्ने बेला आयो है भाइ को लागि पनि ...
20 over खेल्ने #arjunkumal लाई बधाई । लाइक कमेन्ट गरेर हौसला बढाइदिनुहोला। 🎉🎉🙏👏😍😍😘 #Congratulations #trendingpost #cricketlovers #cricketfans #foryoupageシforyou #gaurabdeuba #NPLSeason2
Advertisement
Event Venue
Sampangiram Nagar, Bangalore, India
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.










