Advertisement
Canterbury Nepalese Society को बहुप्रतिक्षित तेस्रो संस्करण भलिबल प्रतियोगितामा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं। 🏐ऊर्जा, उत्साह, प्रतिस्पर्धा र खेलभावनाले भरिएको यस प्रतियोगिताले हाम्रो समुदायलाई फेरि एकपटक एउटै मैदानमा जोड्ने विश्वास लिएका छौं।
आउनुहोस्, आफ्नो टिमलाई समर्थन गरौं, खेलाडीहरूलाई हौसला दिऔं, र खेलमार्फत एकता तथा भाइचारा अझ मजबुत बनाऔं।
📣 खेलाडी, समर्थक तथा सम्पूर्ण समुदायलाई हार्दिक निमन्त्रणा!
Registration Open – 3rd Volleyball Running Shield 2026!
https://forms.gle/RoRAnardHLxLEBRr9
Advertisement
Event Venue
Cowles Stadium, 220 Pages Rd, Wainoni, Christchurch 8061, New Zealand, Christchurch
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.










