Advertisement
पुष्प प्रेमी महानुभावज्यूहरुफ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा संचालन हुने २७ औं फ्लोरा एक्स्पो २०८२ मा आउनुहोस्, फूलैफूल संग रमाउनुहोस् ।
मितिः २०८२ चैत ५ देखि ८ गतेसम्म ( 2026 March 19-22 )
स्थान : भृकुटिमण्डप प्रदर्शनी हल, काठमाण्डौं
एक्स्पोका आकर्षणहरु, एकै छानामुनि एकै चोटि
🌿500 प्रकारका आलंकारीक Indoor/Outdoor प्लान्टहरु
🌷 विभिन्न प्रकारका Flower & Fruit प्लान्टहरु
🍃 Ceramic & Plastic गमलाहरु
🌱 Gardening तथा कौशी खेतिलाई आवश्यक सामाग्रीहरु
🎉 Floriculture सम्बन्धि आवश्यक सबै परामर्शहरु
Advertisement
Event Venue & Nearby Stays
Bhrikutimandap Exhibition hall, Bhrikutimandap Exhibition Hall, Kathmandu, Nepal
Concerts, fests, parties, meetups - all the happenings, one place.





