Advertisement
जय शम्भो! जय महादेव!पावन अवसर महाशिवरात्रि को उपलक्ष्यमा, नेपाली घरमा भव्य भजन–कीर्तन तथा आरती कार्यक्रम आयोजना गरिँदैछ। भगवान शिवको महिमालाई स्मरण गर्दै, भक्ति, श्रद्धा र आध्यात्मिक ऊर्जा साटासाट गर्ने यस शुभ अवसरमा सम्पूर्ण श्रद्धालु दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
? कार्यक्रमका विशेष आकर्षणहरू:
• शिव भजन तथा कीर्तन
• महामृत्युन्जय मन्त्र जप
• दीप प्रज्वलन तथा आरती
• प्रसाद वितरण
आउनुहोस्, परिवार र आफन्तहरूसँगै उपस्थित भई भगवान् पशुपतिनाथको कृपा प्राप्त गरौं।
भक्ति र एकताको यो पवित्र साँझलाई सफल बनाऔं।
? स्थान: नेपाली घर
? मिति: February 15, 2025
? समय: 3:30PM MST
हर हर महादेव!
नेपाली घर परिवार ?️
Advertisement
Event Venue
4001 W 76th Ave, Westminster, CO 80030-4785, United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.