Advertisement
नमस्कार,बागलुङ सेवा समाज डेनमार्कले हरेक वर्षकाे जुन महिनाकाे अन्तिम शनिवार आयाेजना गरे जस्तै यस वर्ष पनि जुनकाे २७ तारिक शनिवार, पञ्चे बाजा संगै खुल्ला ग्रिल कार्यक्रमकाे आयाेजना गरेकाे यहाँहरुलाइ जानकारी गराउदै, सपरिवार सहभागी भइ कार्यक्रमकाे भरपुर मनाेरञ्जन लिनु हुन हार्दिक अनुराेध गर्दछाैँ ।
कार्यक्रम खुल्ला भएकाेले कार्यक्रममा सहभागी हुन बागलुङ कै हुन पर्दैन है । हामी पुर्व मेची देखि पश्चिम लिपुलेक सम्म कै नेपालीहरुलाइ स्वागत गर्न आतुर छाैँ ।
कार्यक्रममा सहभागी हुन जुनकाे २४ तारिक भित्र दिइएकाे लिङ्क प्रयाेग गरी नाम दर्ता गर्न अनुराेध गर्दछाैँ ।
आयाेजकः
बागलुङ सेवा समाज डेनमार्क
Advertisement
Event Venue
Hammelstrupvej 100, 2450 København SV, Danmark, Hammelstrupvej 100, 2450 København SV, Danmark, Frederiksberg, Denmark
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.








