Advertisement
हार्दिक निमन्त्रणा: "हर्डन पिकनिक २०२६आदर्श नेपाली समाज (Model Nepali Society USA) द्वारा आयोजित वार्षिक उत्सवमा यहाँहरूलाई हार्दिक स्वागत छ!
हर्डन, रेष्टन, स्टर्लिङ, र आशबर्न लगायत वरपरका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्न हामीले यस वर्ष पनि भव्य पिकनिकको आयोजना गरेका छौँ। नेपाली एकता, उत्साह र पहिचान झल्काउने यो साझा उत्सवमा सहभागी हुन हामी सबैलाई हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रमको विवरण:
मिति: शनिबार, जुन ६, २०२६ (Saturday, June 6, 2026)
समय: दिउँसो ठिक १२:०० बजेदेखि
स्थान: Lake Fairfax Park (1400 Lake Fairfax Drive, Reston, VA 20190)
यो पिकनिक हाम्रा आजीवन तथा साधारण सदस्यहरू, नेपाली स्कूलका आदरणीय शिक्षक-शिक्षिकाहरू, साना नानीबाबुहरू, अभिभावकहरू र सम्पूर्ण शुभचिन्तकहरूको साझा संगम हो। परदेशमा नेपालीपन जोगाउन र आपसी भाइचारा बढाउन यहाँको उपस्थिति अनिवार्य छ।
तपाईंको सहभागिता नै हाम्रो सफलता हो!
🔗 RSVP गर्न: "Going" मा क्लिक गर्नुहोस्।
Advertisement
Event Venue
Lake Fairfax Park, 1400 Lake Fairfax Dr, Reston, VA 20190-3933, United States
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.




