Advertisement
ल्हासो फ्याफुल्ला सबैमा 🙏ट्राईड तामाङ सोसाइटी नर्थकारोलिनाले आउॅदै गरेको यस पालीको सोनाम ल्होछार मन्जुश्री सम्वत २८६२ (ता ल्हो ) को अवसरमा ल्होछार सॅास्कृतिक साझ कार्यक्रम निम्न मिती , स्थान र समयमा सम्पन्न हुन गईरहेको हुदॅा तपाई हाम्रो आफ्नै कार्यक्रम भएको हुदा कार्यक्रमलाई भव्य रूपमा सफल वनाउन नर्थकारोलीना बासी बिशेषत ट्राईड वरपर छरियर बस्नु भएको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी ,यहॅाहरू सबैमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं । थुजेछे 🙏
आयोजक : ट्राईड तामांग समाज नर्थकारोलीना
Advertisement
Event Venue & Nearby Stays
Gujarati Cultural Association of The Piedmont, 127 Landmark Dr,Greensboro, North Carolina, Colfax, United States
Concerts, fests, parties, meetups - all the happenings, one place.





