Advertisement
🔴 साइबर सुरक्षाका बारेमा सचेतना कार्यक्रम – अनलाइनमा सुरक्षित रहनुहोस्! 🔴🛑 पीडित हुन १ मिनेट होइन, १ सेकेन्डमै सम्भव छ! 🛑
🚨 लिङ्क खोल्नु अघि सोच्नुहोस् – साइबर सुरक्षामा सचेत रहनुहोस्! 🚨
नेपाली एशोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया (NAWA) र नेपाली इन्जिनियर्स वेस्टर्न अस्ट्रेलिया (NEWA) द्वारा आयोजित साइबर सुरक्षा सचेतना कार्यक्रम मा तपाईंलाई हार्दिक निमन्त्रणा।
📅 मिति: आइतबार, ९ मार्च २०२५
📍 स्थान: क्यानिङ रिभर इको एजुकेशन सेन्टर
(Cnr Kent Street & Queens Park Rd, Wilson WA 6107)
🔹 साइबर खतरा कसरी हुन्छ र कसरी जोगिने?
🔹 सामान्य साइबर ठगीका प्रकार र तिनबाट बच्ने उपायहरू बुझ्नुस्।
✅ निःशुल्क कार्यक्रममा सहभागी हुनुहोस् र आफ्नो सुरक्षा मजबुत पार्नुहोस्!
#CyberSecurity #StaySafeOnline #NAWA #NEWA #ThinkBeforeYouClick
Advertisement
Event Venue & Nearby Stays
Canning River Eco Education Centre, Cnr Kent Street and Queens Park Road,Perth,WA,Australia