Advertisement
बेग्लै नै संसार छएक्लै नैं सबै यहाँ
जुन पनि एक्लै छ
सुर्य पनि एक्लै छ
तेस्तै बगरमा ठोकिँदै
पवन पनि त नितान्त
एक्लै नै बहेको हुन्छ।
जन्म,मृत्यु पनि एक्लै
समय को रमझमसंगै
पाहुना घर जिवनको
खालि रित्तो हातमा
साथहरु त सधैँ केवल
सुन्दर बाहानामा एकदिन
हराउँदै पक्कै पनि जाने हो
सायद् गणितमा शुन्यको
अर्थ बिस्तारै यहाँ बुझ्न
भने राम्रो समयले सिकाउँछ।।
#सीमा_भुइमान्छे✍️📕👏⌛१८/०९/२०८२
#Love_you_dear_Zindag💯🌟i 02/01/2026
#जय_होस_सबैको_महादेव 🫰🕉️🔱🌷💐🤟
#foryoupageシforyou #foryoupageシ #fypシ゚fypシ゚ #foryouシpage #fypageシ #fypchallenge
Advertisement
Event Venue & Nearby Stays
Bijaipur, Dharan, Nepal
Concerts, fests, parties, meetups - all the happenings, one place.




