Advertisement
ॐ शिव गोरख हजुर हरू सबै मा 🙏 यही आउदो January 11 अङग्रेजी नया बर्ष 2026 पौष २७ गेते २०८२ संगै राष्ट पीता राष्ट नीर्माता बडामाहाराज धीराज पृथ्वी नारायण शाहाको जन्मजयन्ती गोरखकाली गोरख पुजा परेको हुदा सम्पुर्ण मेलबोन Melbourne नीवासी नेपाली हरू हजुरहरूको गरीमामय उपस्थीको यसै सामाजीक लंजाल को माध्यमबाट तपाइहरूको गरीमामय उपस्थीतीको लागी म आयोजक,राज पत्र जारी गर्दै आभान गर्दछु 🙏 आयोजक नेपालका लागी नेपाली प्रवास अष्ट्रेलीया पृथ्वी पथ Nepalese for Nepal (NFNA) ॐ 🙏
Advertisement
Event Venue & Nearby Stays
Hoppers Crossing Soccer Club, 260-280 Hogans Rd,Melbourne,VIC,Australia, Werribee South
Concerts, fests, parties, meetups - all the happenings, one place.








