Advertisement
हामी पाल्पाली संसारभर जहां छौ एकजुट छौ ।एतिहासिक कालखन्ड लिच्छिवीकाल सेन वंसिय राजा राजा महाराजा हरु देखी नै हाम्रो जिल्ला अग्रणी जिल्ला हाम्रो माया आत्मियता सद्भभाव सदाचार सहिष्णुता नै हाम्रो परम्परा हो।हामि एक अर्कालाई पर्दा दुख सुस साटासाट गर्छौ यस पाल्पली संगम टेक्सास अमेरिका ले सधै का वर्षहरु मा जस्तै यस वर्ष पनि पिकनिक एवं भेटघाट कार्यक्रम को आयोजना गरेकोले सम्पुण पाल्पाली हरु साथै पाल्पा जिल्ला लाई माया गर्ने सम्पुणॅ महानुभाव ज्यु हरु लाई समेत ऊपस्थिती का लागी उनुरोध छ। साथै तल को लिकं मा गई आफ्नो विवरण भरिदिनु हुन समेत अनुरोध छ ।https://docs.google.com/forms/d/e/1FAIpQLSfnOM_8hc8krK2jEvmkijb1NQdMMHaRhN72RKrdSaCV-H2MOA/viewform?usp=publish-editor
Advertisement
Event Venue & Nearby Stays
Euless Dog Park, 1951 Bear Creek Parkway,Euless,TX,United States
Concerts, fests, parties, meetups - all the happenings, one place.








