Advertisement
नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ४ भाइ event presents द्वारा ``नेपाली नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०२५´´आयोजना हुन गहिरहेको सहर्ष जानकारी गराउदछौ।नेपाल देखि आगन्तुक चर्चित लोक गायक पशुपति शर्मा साथ़ै KNDC नर्बेको प्रस्तुति रहने भएको हुनाले नर्वेमा रहनु भएका नेपाली कला र संस्कृति माया गर्नुहुने बुवाआमा दाजुभाइ दिदिबहिनी सम्पुर्णलाइ चुलेनिम्तो छ।आयोजक=४ भाइ EVENT PRESENTS 🇳🇴
मिति:२१ अप्रिल २०२५
स्थान: Gårdsveien 6, 0952 Oslo, Norway
समय:४ बजे देखि १० बजे सम्म।
Advertisement
Event Venue & Nearby Stays
Gårdsveien 6, 0952 Oslo, Norway , Gårdsveien 6, 0952 Oslo, Norge,Oslo, Norway