दशैं तिहार बिशेष कार्यक्रम - २०२५

Sat, 18 Oct, 2025 at 04:00 pm UTC+03:00

Vartiokylän Työväentalo | Helsinki

Finnish Nepalese Society
Publisher/HostFinnish Nepalese Society
\u0926\u0936\u0948\u0902 \u0924\u093f\u0939\u093e\u0930 \u092c\u093f\u0936\u0947\u0937 \u0915\u093e\u0930\u094d\u092f\u0915\u094d\u0930\u092e - \u0968\u0966\u0968\u096b
Advertisement
नेपालमा हालै देखिएको दुःखद परिस्थितिले हामी सबैलाई गहिरो पीडा र संवेदनशीलतामा पारेको छ। यस कठिन घडीमा आफन्त गुमाउनु परेका परिवारजनप्रति हामी गहिरो हार्दिक समवेदना प्रकट गर्दछौं र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको लागि शुभकामना व्यक्त गर्दछौं। मातृभूमिबाट टाढा भएपनि हामी सबैको मन र आत्मा नेपालकै सुख दुःखसँग गाँसिएको छ, र यही भावनाले हामीलाई समुदायको रूपमा अझ नजिक ल्याएको छ।
देशको बर्तमान परिस्थिती लाई ध्यानमा राख्दै, सॅंस्थाले निरन्तर गर्दै आएको दशै बिशेष कार्यक्रम यस वर्ष हामीले दशैँ र तिहारको बीचमा आयोजना गर्ने निर्णय गरेका छौं। फिन्निश नेपाली समाजद्वारा प्रस्तुत “दशैँ तिहार विशेष कार्यक्रम २०२५” केवल मनोरञ्जन वा सांस्कृतिक प्रस्तुती मात्र नभै, शूभकामना आदानप्रदान ,आपसी भेटघाट, समुदायप्रतिको एकता, र आफ्नो मौलिकता जोगाउने एउटा साझा मंचको रूपमा हुने अपेक्षा गरिएको छ। यस कार्यक्रममा हाम्रा यहाँ रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा नयाँ पुस्ताले तयार पारेका दशैँ–तिहार गीतमा आधारित नृत्य, सांगीतिक प्रस्तुति हुनेछन्। साथै, विशेष आकर्षणका रूपमा लोक तथा दोहोरी गायक, राष्ट्रिय कलाकार सुर्य खड्काको उपस्थिति रहनेछ भने, संस्थाको तर्फबाट परम्परागत देऊसी भैलो कार्यक्रम प्रस्तुत गरिनेछ, जसले चाडपर्वको वास्तविक रौनकलाई अझै जीवन्त बनाउनेछ।
📅 मिति: २०२५ अक्टोबर १८, शनिबार
📍 स्थान: Vartiokylän työväentalo, Rusthollarinkuja 3, 00910 Helsinki
समय :
यस अवसरमा रमाइलो भेटघाट, सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू मार्फत एक अर्कालाई अझ नजिक हुने छौं। मातृभूमिबाट टाढा भएपनि, संस्कृतिको गौरव र चाडपर्वको उल्लासलाई साझा गरेर विदेशमै पनि आफ्नै घर परिवारको जस्तो वातावरण सिर्जना गर्ने हाम्रो प्रयास हुनेछ।
अतः सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ, बालबालिका तथा परिवारजनलाई यो विशेष अवसरमा सहभागी भई, कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गर्दछौं। आउनुहोस्, हामी सबै मिलेर आफ्नो समुदायलाई अझ बलियो बनाऔं, दुःखमा साथ दिऔं, खुसीमा रमाऔं, र विदेशमै पनि दशैँ -तिहारको झल्को जीवन्त बनाऔं।
Advertisement

Event Venue & Nearby Stays

Vartiokylän Työväentalo, Rusthollarinkuja 3,Helsinki, Finland

Sharing is Caring:

More Events in Helsinki

NOVA VRX - Walking VR Theater Pop-up at Oodi
Sat, 18 Oct at 01:00 pm NOVA VRX - Walking VR Theater Pop-up at Oodi

Töölönlahdenkatu 4, 00100 Helsinki, Finland

Sotilasliitto NATOn hinta k\u00f6yhille ja ty\u00f6t\u00e4tekeville
Sat, 18 Oct at 02:00 pm Sotilasliitto NATOn hinta köyhille ja työtätekeville

Kulmavuorenkatu 5, FI-00500 Helsinki, Suomi

Mamia Company: Kirkui
Sat, 18 Oct at 02:00 pm Mamia Company: Kirkui

Hämeentie 3, 00530 Helsinki, Finland

Bloodstained Metal Meeting Vol.3 HELSINKI
Sat, 18 Oct at 02:30 pm Bloodstained Metal Meeting Vol.3 HELSINKI

Bar Base

El \u00c1ticon siivoustalkoot \/ Communal cleaning party at El \u00c1tico
Sat, 18 Oct at 03:00 pm El Áticon siivoustalkoot / Communal cleaning party at El Ático

Kumpulantie 1 A 27 (8th floor), 00520 Helsinki, Finland

Klovnimatinea | Clown Matin\u00e9e
Sat, 18 Oct at 03:00 pm Klovnimatinea | Clown Matinée

Metropolitan Puppets - Nukketeatteritalo

VERTIKAALIP\u00d6HIN\u00c4 18.10.2025
Sat, 18 Oct at 04:30 pm VERTIKAALIPÖHINÄ 18.10.2025

FÖÖNI

Helsingin Kokoomuksen Nuorten 100. vuosijuhla
Sat, 18 Oct at 05:00 pm Helsingin Kokoomuksen Nuorten 100. vuosijuhla

Museokatu 10, FI-00100 Helsinki, Suomi

Klubi-ilta: Tomi Salesvuo East Funk Attack feat. Sami Pitk\u00e4m\u00f6
Sat, 18 Oct at 06:00 pm Klubi-ilta: Tomi Salesvuo East Funk Attack feat. Sami Pitkämö

Mosaiikkitori 2, 00980, 00980 Helsinki, Finland

HSA Monthly Salsa & Bachata party \/ 18.10.
Sat, 18 Oct at 06:00 pm HSA Monthly Salsa & Bachata party / 18.10.

Hankasuontie 3, Helsinki, Finland

Helsinki is Happening!

Never miss your favorite happenings again!

Explore Helsinki Events