Advertisement
नेपाली नारीहरुको विशेष पर्व तिज, पुजाका लागि जग्गे सहित नेपाली परम्परागत प्रसाद वितरण गरिने छ । त्यसै गरि मौलिक नाच गान सहित नेपालमय वतावरणमा भव्य तिज मनाउने कार्यक्रम रहेको छ । प्रवेश नि शुल्क रहेको छ ।
Advertisement
Event Venue & Nearby Stays
Cosgrove Hall, 40 - 50 York Ave,Adelaide,SA,Australia